नवोदित कलेजलाई अर्को सफलता : सविन सुवेदी बने बीबीएस प्रथम वर्षका नेपाल टपर Nov-20 255 views 20 shares
विवाहपञ्चमी महामहोत्सव व्यवस्थित बनाउन जानकी मन्दिरद्वारा विभिन्न समिति गठन Nov-20 279 views 14 shares
कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल Nov-19 301 views 23 shares
7. नेपालका देव जैसवाल बने ‘टुरिज्म एम्बासडर युनिभर्स इन्टरनेशनल २०२६’ किड्स मेल ग्रान्ड विनर, विश्व मञ्चमा नेपालको गौरव उच्च
8. नेपालका देव जैसवाल ‘टुरिज्म एम्बासडर युनिभर्स इन्टरनेशनल–२०२६’ मा सहभागी हुँदै, मञ्जेश गिरी एसिया कार्यकारी निर्देशक तथा हेड जज नियुक्त
9. दोलखामा ‘किड्स सुपर मोडल २०२६’ भव्य सम्पन्न, विजेताले पाए अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर
काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीको अवसरमा देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । सो अवसरमा राजधानी काठमाडौँमा प्रभातफेरिको आयोजना गरिएको थियो । नेपाल प्रज्ञा प्रतिष्ठान परिसरमा रहेको आदिकवि भानुभक्तको प्रतिमामा पनि माल्यार्पणसहित विशेष कार्यक्रमको आयोजना गरिएको हो । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । ‘वधुशिक्षा’ उनको प्रसिद्ध कृति हो । ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत उनका कृति छन् । भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले विभिन्न कार्यक्रम गरी भानु जयन्ती मनाइएको थियो भने भानु प्रतिष्ठान र नेपाली शिक्षा परिषद्लगायत सङ्घसंस्थाले पनि विभिन्न कार्यक्रम आयोजना गरेको थियो। Jul-14
गणेश नेपाली प्रकरणमा सरकार, महानगर र पीडित पक्षबीच ९ बुँदे सहमति, स्वतन्त्र छानबिन समिति गठन हुने Jul-13
दोलखामा ‘किड्स सुपर मोडल २०२६’ भव्य सम्पन्न, विजेताले पाए अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर Jul-09
नेपालमै पहिलो ‘क्यानोपी ब्रिज’ निर्माण, बाँदर र लङ्गुरको सुरक्षित आवागमन सुनिश्चित गर्ने प्रयास Jul-05